त्रिपुरेश्वरमा शंकास्पद वस्तु फेला, घटनास्थलमा सुरक्षाकर्मी परिचालन
थानकोट ।
काठमाडौंको त्रिपुरेश्वरमा बम जस्तो देखिने वस्तु फेला परेको छ ।
अहिले प्रहरी घटनास्थलमा पुगेको छ ।
शंकास्पद वस्तु डिस्पोजका लागि सेनालाई खबर गरिएको जिल्ला प्रहरी परिसरले जनाएको छ।














