आज दिनभरको माैसम पूर्वानुमान जान्नुहोस

Thankot Times

थानकोट ।

आज बुधबार देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशका उच्च-पहाडी तथा हिमाली भूभागका  एक-दुई स्थानमा  हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। 

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।

देशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले छ।

देशका उच्च-पहाडी तथा हिमाली भूभागका  एक-दुई स्थानमा  हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *