चन्द्रागिरि ०५, महादेवस्थान
थानकोट । काठमाडाैंका प्राचीन नेवाः बस्तीहरू मध्येको चन्द्रागिरि नगरपालिका ५ महादेवस्थानस्थित किसिपिडी (किपुल्चा) गाउँमा लिच्छविकालीन गौरवलाई पुर्नर्जीवन दिन कोशिस गरिएको छ । मौलिक शैलीमा निर्माण भएका घरबास होमस्टेमार्फत किसिपिडी...

