चन्द्रागिरि ०६, महादेवस्थान
थानकोट । चन्द्रागिरि नगरपालिका-०६ मातातीर्थस्थित बालागाउँ फुटबल मैदानमा जारी दाेश्राे मातातीर्थ गाेल्डकप फुटबल प्रतियोगिता अन्तर्गत दुवै सेमीफाइनल खेल आज हुँदैछन् । प्रतियोगिताको पहिलो सेमीफाइनलमा दिउँसो १ बजे स्टार ११ ...


