चन्द्रागिरि ०६, महादेवस्थान
थानकोट । चन्द्रागिरि नगरपालिकाबासीले चन्द्रागिरि केबलकारको टिकट खरिद गर्दा ५० प्रतिशत सहुलियत पाउने भएका छन् । चन्द्रागिरि केबलकारको प्रवर्द्धक चन्द्रागिरि हिल्स लिमिटेडको बुधबार बसेको १६औं साधारण सभाको निर्णयानुसार माघ १...


