चन्द्रागिरि १२, बलम्बु
थानकोट । मर्स्याङ्दी जलविद्युत परियोजनाबाट काठमाडौं ल्याइएको १३२ केभि प्रसारण लाइनअन्तर्गत चन्द्रागिरि नगरपालिकाको नागढुंगादेखि नागार्जुन नगरको स्युचाटार सब-स्टेशनसम्मको जग्गाधनीले प्रसारण लाइन विस्थापनको माग गरेका छन् । पंचायतकालमा राज्यले जनतामाथि...

