चन्द्रागिरि १३, पुरानो नैकाप
थानकोट । चन्द्रागिरि नगरपालिका-१३ पुरानो नैकापस्थित कंकाली माध्यमिक विद्यालयले आफ्ना विद्यार्थीहरू माथि हुने अभद्र व्यवहार कुनैपनि हालतमा स्वीकार्य नहुने जनाएको छ । आइतबार सामाजिक सञ्जालमा प्रेस विज्ञप्ती सार्वजनिक गर्दै...


