खेलकुद
थानकोट । काठमाडाैं जिल्ला तेक्वान्दो संघको आयोजनामा नयाँ बजारस्थित बहुउद्देश्यीय मार्शल आर्ट हलमा जारी काठमाडाैं जिल्लास्तरीय सभापति कप तेक्वान्दो प्रतियोगितामा चन्द्रागिरि नगरपालिका सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेण्डरी स्कुलका खेलाडीहरूले...


