थानकोट स्वास्थ्य चाैकीलाई एम्बुलेन्स हस्तान्तरण

थानकोट । चन्द्रागिरि नगरपालिकाका स्वास्थ्य चाैकीमा पनि एम्बुलेन्स सेवा सुरू भएको छ । नगर मै पहिलोपटक चन्द्रागिरि-३ स्थित थानकोट स्वास्थ्य चाैकीले बिहीबारबाट एम्बुलेन्स सेवा सुरू गरेको छ । चन्द्रागिरि वडा नं. ३ ले खरिद गरेको एम्बुलेन्स संघीय सांसद् राजेन्द्रकुमार केसीले स्वास्थ्य चाैकी व्यवस्थापन समितिलाई बिहीबार एक समारोहबीच एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा बागमती … Continue reading थानकोट स्वास्थ्य चाैकीलाई एम्बुलेन्स हस्तान्तरण