चन्द्रागिरि नगरका कुन वडामा कति छन् मतदाता ?

थानकोट । आसन्न स्थानीय तहको निर्वाचनले मुलुक तातेको छ । हरेक टाेलमा उम्मेदवारहरू मतदाताको मन जित्न कोशिस गरिरहेका छन् । चन्द्रागिरि नगरपनि स्थानीय चुनावको राैनकले सिंगारिएको छ । दलहरू आ-आफ्ना तर्फबाट जनप्रतिनिधिका लागि मत माग्न जुटिरहेका छन् । कुल १,३६,९२८ जना जनसंख्या रहेको चन्द्रागिरि नगरमा चैत्र १३, २०७८ सम्म ४७ हजार २ सय ६४ मतदाता … Continue reading चन्द्रागिरि नगरका कुन वडामा कति छन् मतदाता ?