स्थानीय तह निर्वाचनः चन्द्रागिरि ४ मा कृष्णप्रसाद खड्‍गीलाई विरासत जोगाउन चुनाैती

थानकोट । २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका कृष्णप्रसाद खड्गी लोकप्रिय मतसहित वडाध्यक्ष पदमा निर्वाचित भएको चन्द्रागिरि नगरपालिका ४ थानकोटमा यसपटक खड्गी पुनः दोहोरिन चाहेका छन् । गत स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार कृष्णप्रसाद खड्‍गी १ हजार ३३६  मत ल्याई वडा अध्यक्षमा विजयी भएका थिए । सो निर्वाचनमा ८ जनाले वडाध्यक्षमा उम्मेदवारी दिएको चन्द्रागिरि … Continue reading स्थानीय तह निर्वाचनः चन्द्रागिरि ४ मा कृष्णप्रसाद खड्‍गीलाई विरासत जोगाउन चुनाैती