स्थानीय तह निर्वाचनः चन्द्रागिरि ७ को नेतृत्व लिन केसी भर्सेज थापा त्रयको प्रतिस्पर्धा

थानकोट । स्थानीय तहको दोश्रो निर्वाचनको मतदान मिति नजिकिँदो छ । दलहरू गठबन्धन बनाइ तथा एकल रूपमा मतदाता समक्ष भोट माग्न दिनरात खटिइरहेका छन् । मतदानको मिति नजिकिँदै गर्दा केही स्थानीय तहमा स्वतन्त्र एवं बागी उम्मेदवारहरूको चर्चा चुलिँदै गएको छ । चन्द्रागिरि नगरपालिकामा नेकपा माओवादी केन्द्रले नगरप्रमुख तथा उपप्रमुख दुवैको नाम फिर्ता लिएको छ भने … Continue reading स्थानीय तह निर्वाचनः चन्द्रागिरि ७ को नेतृत्व लिन केसी भर्सेज थापा त्रयको प्रतिस्पर्धा