स्थानीय तह निर्वाचनः चन्द्रागिरि ११ को वडाध्यक्ष पदमा श्रेष्ठ त्रयको दाबी

थानकोट । मुलुक संघीय  स्वरूपमा रूपान्तरित भएपछि हुन गइरहेको स्थानीय तहको दोश्रो निर्वाचनको मतदान मिति नजिकिँदो छ । दलहरू गठबन्धन बनाइ तथा स्वतन्त्र रूपमा मतदाता समक्ष भोट माग्न दिनरात खटिइरहेका छन् । केही स्थानीय तहमा स्वतन्त्र एवं बागी उम्मेदवारहरूको चर्चा चुलिँदै गएको छ । चन्द्रागिरि नगरपालिकामा स्थानीय निर्वाचनका लागि सत्ता घटक पाँच दलले गठबन्धन गरी … Continue reading स्थानीय तह निर्वाचनः चन्द्रागिरि ११ को वडाध्यक्ष पदमा श्रेष्ठ त्रयको दाबी