रिब्स स्कुलकी लुनिभा चन्द्रागिरि नगरक्षेत्रबाट एसईईमा ४.० जीपीए ल्याउने एक्ली विद्यार्थी

थानकोट । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चन्द्रागिरि नगरपालिका-५ महादेवस्थानस्थित रिब्स माध्यमिक विद्यालयकी छात्रा लुनिभा मानन्धरले ४.० जीपीए प्राप्त गरेकी छिन् । चन्द्रागिरि नगरपालिका क्षेत्रभित्रका ४७ वटा विद्यालयका १ हजार ६ सय १३ जना विद्यार्थीहरू गत बैशाख महिनामा सम्पन्न माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सामेल भएका थिए । प्राप्त विवरणहरू अनुसार मानन्धर यसपटक माध्यमिक शिक्षा … Continue reading रिब्स स्कुलकी लुनिभा चन्द्रागिरि नगरक्षेत्रबाट एसईईमा ४.० जीपीए ल्याउने एक्ली विद्यार्थी