एसईई परीक्षा २०७८ः बलम्बु र मंगलोदय मा.वि. काठमाण्डाैका उत्कृष्ठ १५ विद्यालयभित्र पर्न सफल

थानकोट । यस वर्षको सुरूमा लिइएको माध्यमिक शिक्षा परीक्षाको नतिजा सार्वजनिक भएसँगै यसका विभिन्न पाटोहरूमा बहस तथा छलफल भइरहेकाछन् । कोरोना भाइरस महामारीका कारण लगातार पछिल्ला दुई वर्ष भाैतिक उपस्थितिमा परीक्षा हुन सकेको थिएन । चन्द्रागिरि नगरपालिका क्षेत्रभित्रका ४७ वटा विद्यालयका १ हजार ६ सय १३ जना विद्यार्थीहरू गत बैशाख महिनामा सम्पन्न माध्यमिक शिक्षा परीक्षा … Continue reading एसईई परीक्षा २०७८ः बलम्बु र मंगलोदय मा.वि. काठमाण्डाैका उत्कृष्ठ १५ विद्यालयभित्र पर्न सफल