३४,१६२ मतान्तरले रवि लामिछाने विजयी

Thankot Times

थानकोट ।

चितवन क्षेत्र नम्बर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् ।
३४,१६२ मत अन्तरले विजयी हुने क्रममा घण्टी चिन्हमा रवि लामिछानेले ४९२६१ मत पाए ।

नेपाली काँग्रेसका उमेश श्रेष्ठले १५०९९ मत पाए । नेकपा एमालेका कृष्णभक्त पोखरेलले सूर्य चिन्हमा १४,६४९ मत पाए ।


One thought on “३४,१६२ मतान्तरले रवि लामिछाने विजयी

Leave a Reply to Jamuna Cancel reply

Your email address will not be published. Required fields are marked *