थानकोट बजारमा यःमरि मेला सञ्चालन हुने
थानकोट ।
यःमरि पुन्हिका अवसरमा चन्द्रागिरि नगरपालिका थानकोट बजारमा यःमरि मेला सञ्चालन हुने भएको छ ।
यसपटक मंसिर २२ गते बिहीबारका दिन यमरि पुन्हि परेको छ ।
थक्वा नसा धूकूले आयाेजना गर्ने सो मेला चन्द्रागिरि नगरपालिका-३ थानकोटस्थित मंगलाेदय मा.वि अघिल्तिर सञ्चालन हुने कार्यक्रम संयोजक विन्दु श्रेष्ठले जानकारी दिनुभयो ।













राम्रो ।