मेयर बालेनको अर्को स्टाटस- राजा फर्काउछु, चाहिन्न र मार्छु भन्ने तीनवटै सरकारमा !

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आइतबार सामाजिक सञ्जालमा राखेका २ वटै स्टाटसले चर्चा पाएका छन् । पछिल्लो पटक उनले  राजा फर्काउछु, चाहिन्न र मार्छु भन्ने तीनवटै सरकारमा रहेको भन्दै टिप्पणी गरेका छन् ।

प्रचण्ड-ओलीलाई मेयर बालेनको प्रश्न: देश के हो ? व्यापार हो ? खेल हो ?

प्रजा भने सधैँ सास्तीमा रहेको उनको टिप्पणी छ । नयाँ सरकार गठनलगत्तै बालेनको यस्तो टिप्पणी आएको हो ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्– राजा फर्काउछु भन्ने, राजा चाहिन्न भन्ने र राजा मार्छु भन्ने तीनटै सरकारमा हामी प्रजा सधैँ सास्तीमा ।”


Leave a Reply

Your email address will not be published. Required fields are marked *