चन्द्रागिरि नगरपालिका क्षेत्रमा विद्यालय खोल्न चाहनेले पाैष मसान्तसम्म निवेदन दिन पाइने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका क्षेत्रभित्र विद्यालय खोल्न वा कक्षा वा विषय थप गर्न चाहनेहरूले पाैष मसान्तभित्र निवेदन पेश गर्न पाउने भएका छन् ।

नगरको शिक्षा शाखाबाट जारी सूचना अनुसार नगरपालिका क्षेत्रभित्र नेपाली नागरिक वा नेपाली नागरिकको समुदायले प्रचलित कानुन बमोजिम शैक्षिक गुठी वा सहकारी ऐन अन्तर्गत विद्यालय खोल्न वा कक्षा थप गर्न वा विषय थप गर्न चाहेमा शिक्षा नियमावली, २०५९ को अनुसूची-१ को ढाँचामा सम्बन्धित वडा कार्यालयको सिफारिससहित निवेदन पेश गर्न सक्ने जनाइएको छ ।

सूचना हेर्नुहोस्


One thought on “चन्द्रागिरि नगरपालिका क्षेत्रमा विद्यालय खोल्न चाहनेले पाैष मसान्तसम्म निवेदन दिन पाइने

Leave a Reply to Chandani Giri Cancel reply

Your email address will not be published. Required fields are marked *