काठमाडाैं शिक्षा क्याम्पस हातामा बन्ने भयो सरस्वती मन्दिर

थानकोट । चन्द्रागिरि नगरपालिका-१० सतुंगलस्थित काठमाडाैं शिक्षा क्याम्पस हातामा विद्याकी देवी सरस्वतीको मन्दिर निर्माण हुने भएको छ । बिहीबार सरस्वती पूजाका अवसरमा चन्द्रागिरि नगरपालिका वडा नं. १० का वडाध्यक्ष शिवकुमार महर्जनले करिब १२ लाख रूपैयाँ लागतमा निर्माण हुने मन्दिरको शिलान्याश गर्नुभएको हो । सो क्रममा क्याम्पस सञ्चालक समितिका निवर्तमान अध्यक्ष एवंम् संस्थापक सदस्य प्राध्यापक डाक्टर … Continue reading काठमाडाैं शिक्षा क्याम्पस हातामा बन्ने भयो सरस्वती मन्दिर