मातातीर्थमा बास बसेका मिटरब्याजी पीडितद्वारा सरकारको आग्रह अस्वीकार (फोटो फिचर)

थानकोट ।  सरकारले मिटरब्याजीविरुद्ध आन्दोलन गर्न हिँडेर काठमाडौँ आइपुगेकाहरूलाई आफ्नो आन्दोलन स्थगित गर्न आग्रह गरेको छ । मिटरब्याजी पीडितहरू काठमाडौँ आएको थाहा पाउने बित्तिकै प्रधानमन्त्रीको निर्देशनमा गृह मन्त्रालयका सहसचिव जीतेन्द्र बस्नेत नेतृत्वको टोली उनीहरू बसेकै ठाउँ चन्द्रागिरि नगरपालिका ६ मातातीर्थ मै आएर वार्ता गरेको हो । चैत २ गते महोत्तरीको बर्दिबासबाट हिँडेका मिटरब्याजी पीडितहरू आज … Continue reading मातातीर्थमा बास बसेका मिटरब्याजी पीडितद्वारा सरकारको आग्रह अस्वीकार (फोटो फिचर)