बर्दिबासबाट हिँडेरै मातातीर्थ आएका मिटरब्याज पीडितहरूले आजदेखि माइतीघरमा धर्ना दिने

थानकोट ।  मिटरब्याज पीडितहरूले आजदेखि माइतीघर मण्डलामा धर्ना थाल्ने भएका छन् ।  न्यायका लागि भनेर पैदल यात्रा गरेर आइतबार काठमाडौंको मातातीर्थ आइपुगेका पीडितहरूले आजदेखि धर्ना थाल्न लागेका हुन् ।  चैत २ गते महोत्तरीको बर्दिबासबाट हिँडेका उनीहरू चन्द्रनिगाहपुर, हेटौँडा, भीमफेदी र इन्द्रसरोवर हुँदै ११औँ दिनमा हिजो दिउँसो चन्द्रागिरि नगरपालिका ६ मातातीर्थ आपुगेको थियो । उनीहरूको समूहमा ७२ … Continue reading बर्दिबासबाट हिँडेरै मातातीर्थ आएका मिटरब्याज पीडितहरूले आजदेखि माइतीघरमा धर्ना दिने