आइतबार साँझको हावाहुरीका कारण मातातीर्थमा एक महिलाको मृत्यु
थानकोट । आइतबार साँझको हावाहुरीमा परी चन्द्रागिरि नगरपालिका-०६ मातातीर्थमा एक महिलाको मृत्यु भएको छ । साँझ करिब ८ बजे मातातीर्थ कुण्डनजिक रूखको हाँगा खसेर लाग्दा चन्द्रागिरि नगरपालिका-०८ मातातीर्थ निवासी ४२ वर्षीय महिलाको मृत्यु भएको प्रहरी वृत्त थानकोटले जनाएको छ। प्रहरी प्रभाग मातातीर्थका अनुसार स्थानीय ४२ वर्षीय निराकुमारी श्रेष्ठ सडकमा हिँडिरहेको अवस्थामा रूखको हाँगा खसेर घाइते … Continue reading आइतबार साँझको हावाहुरीका कारण मातातीर्थमा एक महिलाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed