काँधमा मोटरकार बोकेर काठमाडाैं ल्याइने गोरेटोलाई पदमार्गमा रूपान्तरण गर्दै चन्द्रागिरि नगर

थानकोट । २०१३ सालसम्म काँधमा मोटरकार बोकाएर राजधानी भित्र्याइने नाका चन्द्रागिरि भञ्जाङसम्म चन्द्रागिरि नगरपालिकाले पदमार्ग बनाइरहेको छ । शासकहरूले त्रिभुवन राजपथ निर्माण हुनुअघि भीमफेदी-चित्लाङ-चन्द्रागिरि भन्ज्याङ हुँदै थानकोट गोदामसम्म श्रमिकहरूको काँधमा कार बोकाएर ल्याउने गर्दथे ।  थानकोट-चन्द्रागिरि भन्ज्याङ पदमार्ग नामाकरण गरी निर्माण कार्य सुरू गरिएको करिब ३ किलोमिटर लामो सो पदमार्ग चन्द्रागिरि नगरपालिका-४ थानकोट पानीघाटबाट सुरू … Continue reading काँधमा मोटरकार बोकेर काठमाडाैं ल्याइने गोरेटोलाई पदमार्गमा रूपान्तरण गर्दै चन्द्रागिरि नगर