नैकाप फुटबल ग्राउण्डका लागि बागमती प्रदेश सरकारको ५० लाख

Thankot Times

थानकोट ।

बागमती प्रदेश सरकारले चन्द्रागिरि नगरपालिका-१४ नैकापस्थित नैकाप फुटबल मैदानका लागि आगामी आर्थिक वर्षका लागि ५० लाख रूपैयाँ बजेट विनियोजन गरेको छ ।

बागमती प्रदेशको जलस्रोत तथा सिंचाई डिभिजन कार्यालबाट कार्यान्वयन हुने गरी सो बजेट विनियोजन भएको हो ।

चन्द्रागिरि नगर प्राथमिक अस्पतालका लागि बागमती सरकारले दियो २५ लाख


Leave a Reply

Your email address will not be published. Required fields are marked *