यस्तो छ काठमाडौं महानगरको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम(पूर्णपाठ)

थानकोट । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम ल्याएको छ । बुधबार महानगरपालिकाका मेयर बालेन शाहले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा १० वटा महानगर गौरवका योजना, केही स्वर्णिम योजना घोषणा गरेको छ । सो नीति तथा कार्यक्रममा महानगरले कम्तीमा ५ हजारलाई रोजगारी दिने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८०/०८१  का … Continue reading यस्तो छ काठमाडौं महानगरको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम(पूर्णपाठ)