यस्तो छ काठमाडौं महानगरको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम(पूर्णपाठ)

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम ल्याएको छ ।

बुधबार महानगरपालिकाका मेयर बालेन शाहले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा १० वटा महानगर गौरवका योजना, केही स्वर्णिम योजना घोषणा गरेको छ ।

सो नीति तथा कार्यक्रममा महानगरले कम्तीमा ५ हजारलाई रोजगारी दिने घोषणा गरेको छ।

आगामी आर्थिक वर्ष २०८०/०८१  का लागि काठमाडाैं महानगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रमको पूर्णपाठः 

तस्बिरः काठमाडाैं महानगरपालिका


Leave a Reply

Your email address will not be published. Required fields are marked *