थानकोटस्थित आदिनारायण भजन मण्डलमा नयाँ नेतृत्व

Thankot Times

थानकोट । 

थानकोटस्थित आदिनारायण भजन मण्डलमा नयाँ नेतृत्व चयन भएको छ । 

बिहीबार बसेको सो भजन मण्डलको बैठकबाट धन बहादुर गोपालीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको बताइएको छ ।

सो संस्थाको उपाध्यक्ष कल्पना श्रेष्ठ, सचिवमा इन्द्र बहादुर श्रेष्ठ चयन हुँदा सदस्यहरूमा क्रमश महेश्वरी श्रेष्ठ, वैजयन्ती श्रेष्ठ, शिव श्रेष्ठ, राम बहादुर मगर, बखत बहादुर श्रेष्ठ, सानु बाबु गोपाली, द्वारिका श्रेष्ठ र राम भक्त श्रेष्ठ चयन भएको आदिनारायण भजन मण्डलले जनाएको छ । 

आदिनारायण भजन मण्डलले विगत २५ वर्षदेखी थानकोटमा नियमित रूपमा भजन गाउँदै आएको छ ।

तस्बिरः प्रकाश गोपाली

 


One thought on “थानकोटस्थित आदिनारायण भजन मण्डलमा नयाँ नेतृत्व

  1. हाम्रो बुबा सुर्यलाल श्रेष्ठले पनि एकताका केही वर्ष आदिनारायण भजनमण्डलमा सक्रियताक‍ो भूमिका उजागर गर्नुभाको थियो ।

Leave a Reply to विष्णु श्रेष्ठ Cancel reply

Your email address will not be published. Required fields are marked *