एकीकृत खानेपानी ऐनको विरोधमा चन्द्रागिरि नगरमा भोलि विरोध र्याली, ऐन सबैको हितमा रहेको नगरप्रमुखको भनाई

थानकोट । चन्द्रागिरि नगरपालिकाको बाह्राैं नगरसभाबाट पारित भएको चन्द्रागिरि एकीकृत खानेपानी तथा सरसफाई व्यवस्थापन सम्बन्धी ऐन, २०८०को विरोधमा भोलि बिहीबार चन्द्रागिरि नगर क्षेत्रमा क्रियाशील खानेपानी तथा सरसफाई उपभोक्ता समितिहरूले कार्यक्रम आयोजना गर्ने भएका छन् । चन्द्रागिरि नगर स्तरीय एकीकृत खानेपानी समन्वय समितिको संयोजनमा बिहान १० बजे विरोध र्याली सुरू हुने सो समितिका संयोजक पुरूषोत्तम उदासले … Continue reading एकीकृत खानेपानी ऐनको विरोधमा चन्द्रागिरि नगरमा भोलि विरोध र्याली, ऐन सबैको हितमा रहेको नगरप्रमुखको भनाई