एकीकृत खानेपानी ऐनको विरोधमा चन्द्रागिरिमा र्याली, नगरप्रमुखलाई बुझाइएको विरोधपत्रमा के छ ?

थानकोट। एकीकृत खानेपानी ऐनको विरोधमा चन्द्रागिरि नगरमा विरोध र्याली निक्लिएको छ । बिहीबार नगरका विभिन्न खानेपानी तथा सरसफाई उपभोक्ता समितिहरूबाट निक्लिएको हजाराैं उपभोक्ताहरू सम्मलित सो र्याली नगरपालिकाको कार्यालय पुगी नगरप्रमुख समक्ष विरोधपत्र बुझाउँदै सकिएको छ । चन्द्रागिरि नगरस्तरीय खानेपानी उपभोक्ता समन्वय समितिको संयोजनमा निक्लिएको सो र्यालीमा सहभागीहरूले खानेपानी समितिहरूको अस्तित्व जोगाउनुपर्ने, खानेपानीमा राजनीति मिसाउन नहुने … Continue reading एकीकृत खानेपानी ऐनको विरोधमा चन्द्रागिरिमा र्याली, नगरप्रमुखलाई बुझाइएको विरोधपत्रमा के छ ?