आफ्नै मोबाइलमा पढ्नुहोस् चन्द्रागिरि एकीकृत खानेपानी सम्बन्धी ऐन, २०८० को पूर्णपाठ

थानकोट । चन्द्रागिरि नगरपालिकामा एकीकृत खानेपानी तथा सरसफाई व्यवस्थापन सम्बन्धी ऐन, २०८० पारित भएसँगै यसको पक्ष र विपक्षमा तर्क वितर्क भइरहेका छन् । नगरप्रमुख घनश्याम गिरीले भने सो ऐनका सन्दर्भमा बुधबार भिडियो सन्देश मार्फत थप प्रष्ट पार्नुभएको छ । उता खानेपानी तथा सरसफाई उपभोक्ता समिति सम्बद्ध पक्षले भने चरणबद्ध रूपमा असन्तुष्टि प्रकट गरिरहेको छ । … Continue reading आफ्नै मोबाइलमा पढ्नुहोस् चन्द्रागिरि एकीकृत खानेपानी सम्बन्धी ऐन, २०८० को पूर्णपाठ