चन्द्रागिरि एकीकृत खानेपानी ऐनको विषयमा अदालतमा रिट, चन्द्रागिरि नगर सभासहित ६ विपक्षी

थानकोट ।  चन्द्रागिरि एकीकृत खानेपानी तथा सरसफाई व्यवस्थापन सम्बन्धी ऐन, २०८० को विषयमा सर्वोच्च अदालतको संवैधानिक ईजलासमा रिट दर्ता भएको छ ।  मंगलबार चन्द्रागिरि नगरपालिका क्षेत्रमा क्रियाशिल विभिन्न खानेपानी तथा सरसफाई उपभोक्ता समितिहरूले नगरपालिकाले जारी गरेको ऐनका विषयमा रिट दर्ता गराएका हुन् । सो रिटमा चन्द्रागिरि नगरपालिका, चन्द्रागिरि नगरपालिकाको नगर सभा, चन्द्रागिरि नगरका नगरप्रमुख, नेपाल … Continue reading चन्द्रागिरि एकीकृत खानेपानी ऐनको विषयमा अदालतमा रिट, चन्द्रागिरि नगर सभासहित ६ विपक्षी