खानेपानी उपभोक्ता समितिको चल, अचल सम्पत्तिमा नगरको कुनै स्वार्थ छैन्- नगर प्रवक्ता खड्गी

थानकोट ।  चन्द्रागिरि नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद खड्गीले नगर क्षेत्रमा क्रियाशील खानेपानी तथा सरसफाई उपभोक्ता समितिहरूको सम्पत्ति नगरले लिने भन्ने विषय निराधार भएको प्रष्ट पार्नुभएको छ ।  चन्द्रागिरि एकीकृत खानेपानी तथा सरसफाई व्यवस्थापन सम्बन्धी ऐन, २०८० का सन्दर्भमा सञ्चारमाध्यमसँग कुरा गर्दै प्रवक्ता खड्गीले सो ऐन विगत ४ वर्षदेखीको तयारी पछि जारी भएको बताउनुभयो । कसरी नगरका … Continue reading खानेपानी उपभोक्ता समितिको चल, अचल सम्पत्तिमा नगरको कुनै स्वार्थ छैन्- नगर प्रवक्ता खड्गी