चन्द्रागिरि नगरमा सञ्चालनमा रहेका खानेपानी उपभोक्ता समितिहरूले १५ दिनभित्र विवरण बुझाउनुपर्ने
थानकोट । चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रभित्र क्रियाशील खानेपानी तथा सरसफाई उपभोक्ता समितिहरूका नाममा सूचना जारी गरेको छ । चन्द्रागिरि एकीकृत खानेपानी तथा सरसफाई परिषदको बैठकको निर्णय अनुसार जारी भएको भनिएको सो सूचनामा नगरले ती समितिहरूबाट विभिन्न विवरण माग गरेको हो। मंगलबार साँझ चन्द्रागिरि नगरको वेभसाइटमा सार्वजनिक भएको सूचना अनुसार नगरक्षेत्रभित्रका सबै १५ वटै वडामा सञ्चालनमा … Continue reading चन्द्रागिरि नगरमा सञ्चालनमा रहेका खानेपानी उपभोक्ता समितिहरूले १५ दिनभित्र विवरण बुझाउनुपर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed