चित्लाङ जाँदै गरेको भ्यान सेतो पहरा नजिक भीरबाट खस्यो, २ जनाको मृत्यु, उद्दार कार्य जारी

थानकोट । थानकोटबाट चित्लाङ जाँदै गरेको भ्यान दुर्घटना भएको छ। शुक्रबार मध्यान्ह थानकोट-चित्लाङ सडकअन्तर्गत सेतो पहरा नजिकबाट भ्यान भीरबाट खस्दा मानवीय क्षति समेत भएको प्रत्यक्षदर्शीले बताएका छन् । भ्यान भीरबाट खसेर सडकमा नै आइपुगेको छ। गाडीमा पाँच जना सवार रहेको बताइएको छ। घटनास्थलमा थानकोट वृत्तका प्रमुख डिएसपी नारायण प्रसाद अधिकारीसहितको टोली पुगि उद्दार गरिरहेको छ … Continue reading चित्लाङ जाँदै गरेको भ्यान सेतो पहरा नजिक भीरबाट खस्यो, २ जनाको मृत्यु, उद्दार कार्य जारी