थानकोटमा श्रृङखलाबद्ध चाेरी, बिहानै चाेरी भयाे ल्यापटप र माेबाइल

थानकोट । बिहीबार एकैदिन राजधानीको थानकोट र बनस्थलीमा चोरी भएको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १६ बनस्थली ढुङ्गेधारा बस्ने सरोज कृष्ण श्रेष्ठको घरबाट क्यामेरा १ थान, लेन्स १ थान र ल्यापटप १ थान समेत गरी करिब ४ लाख १० हजार रूपैयाँ बराबरको धनमाल बिहीबार चोरी भएको छ । यसैगरी चन्द्रागिरि नगरपालिका ७ थानकोट बस्ने … Continue reading थानकोटमा श्रृङखलाबद्ध चाेरी, बिहानै चाेरी भयाे ल्यापटप र माेबाइल