चन्द्रागिरि एकीकृत खानेपानी नियमावली सार्वजनिक, वडा स्तरीय उपसमितिमा १५ जनासम्म सदस्य

थानकोट । चन्द्रागिरि एकीकृत खानेपानी तथा सरसफाई व्यवस्थापन नियमावली सार्वजनिक भएको छ । चन्द्रागिरि नगरपालिकाले नगरको आधिकारिक वेभसाइटमा बिहीबार सो नियमावली सार्वजनिक गरेको हो । ३८ पृष्ठको सो नियमावलीमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी राजपत्रमा प्रकाशित गरिएको बताइएको छ । सो नियमावली अनुसार चन्द्रागिरि नगरपालिकाको एकीकृत खानेपानी … Continue reading चन्द्रागिरि एकीकृत खानेपानी नियमावली सार्वजनिक, वडा स्तरीय उपसमितिमा १५ जनासम्म सदस्य