दाम्लोसहितको भैंसी बुद्धनगरको सडकमा, चन्द्रागिरिकै घटना घट्ने त्रासमा प्रहरी परिचालन
थानकोट । काठमाण्डौको बुद्धनगरमा भैँसी समात्न प्रहरी खटिएका छन् । गोठबाबाट दाम्लोसहित भागेको एउटा भैँसी अलपत्र अवस्थामा बिहान बुद्धनगरमा भेटिएको प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ । भैँसी कहाँबाट आयो र कसले पालेको हो भन्ने खुलिसकेको छैन् । भैंसीले अरुलाई हान्न सक्ने जोखिम रहेकाले निगरानीमा राखिएको प्रहरीको भनाइ छ । भैँसी भागेर बुद्धनगरको ज्ञान निकेतन … Continue reading दाम्लोसहितको भैंसी बुद्धनगरको सडकमा, चन्द्रागिरिकै घटना घट्ने त्रासमा प्रहरी परिचालन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed