मच्छेगाउँ नजिकै चितुवाको आक्रमणबाट एकजना घाइते, चितुवा नियन्त्रणको प्रयास जारी

थानकोट । मच्छेगाउँ र कीर्तिपुरको सीमानामा रहेको थापागाउँमा चितुवाको आक्रमणबाट जना घाइते भएका छन् । बुधबार राति कुखुरापालन गरेको ठाउँमा राति कुर्न बसेका एक व्यक्तिलाई चितुवाले आक्रमण गरेर घाइते बनाएको प्रहरी वृत्त थानकोटले जनाएको छ ।  कीर्तिपुर प्रहरी वृत्तबाट पनि प्रहरीहरू घटनास्थलमा पुगेका छन् । घाइतेको अवस्था सामान्य रहेको बताइएको छ। थानकोट प्रहरीको टोली रातिदेखि … Continue reading मच्छेगाउँ नजिकै चितुवाको आक्रमणबाट एकजना घाइते, चितुवा नियन्त्रणको प्रयास जारी