मच्छेगाउँनजिकै कुखुराको खोरमा पसेको चितुवा घाइते अवस्थामा जंगलतर्फ भाग्यो

थानकोट । बिहीबार बिहान चन्द्रागिरि र कीर्तिपुरको सीमा क्षेत्र थापागाउँमा रहेको एक कुखुरा फार्मको खोरमा पसेको चितुवा भागेको छ। कीर्तिपुर नगरपालिका-४, थापागाउँमा पुण्यप्रसाद तामाङको कुखुरा फार्ममा पसेको चितुवा बिहीबार ११ बजे भागेको हो । चितुवाको आक्रमणबाट फार्म सञ्चालक तामाङ घाइते भएका छन् । उनको उपचार भइरहेको छ । चितुवा खोरमा पसेपछि त्यसलाई नियन्त्रणमा लिन थानकोट … Continue reading मच्छेगाउँनजिकै कुखुराको खोरमा पसेको चितुवा घाइते अवस्थामा जंगलतर्फ भाग्यो