भदाै १६ गते शनिबार सुन्दरीजलबाट चोभारसम्म २५ किलोमिटर र्याफ्टिङ र्याली
थानकोट । बागमती नदीमा साहसिक खेल र्याफ्टिङ खेल प्रवर्द्धन गर्ने तथा नदीलाई स्वच्छ राख्ने उद्देश्यले र्याफ्टिङ र्याली हुने भएको छ । जिल्ला समन्वयन समिति, काठमाडौंको आयोजना तथा नेपाल र्याफ्टिङ एण्ड क्यानोइङ संघको प्राविधिक सहयोगमा भदाै १६ गते शनिबार एक दिने र्याफ्टिङर् याली हुन लागेको हो । जिल्ला समन्वयन समिति काठमाडौंले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै … Continue reading भदाै १६ गते शनिबार सुन्दरीजलबाट चोभारसम्म २५ किलोमिटर र्याफ्टिङ र्याली
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed