तडकभडक गरे कारबाही गर्ने प्रशासनको चेतावनी, तर कुपन बाँढेर तिज मनाउँदै वडा कार्यालय !

थानकोट । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तिजलाई भड्किलो नबनाउन निर्देशन दिँदै मंगलबार विज्ञप्ति जारी गरेको छ । जिल्ला प्रशासनले विगतको तुलनामा हालैका वर्षहरुमा तिज मनाउने क्रममा अनावश्यक तडक भडक सहितका खर्चिला कार्यक्रमहरु बढ्दै गएको देखिएको भन्दै नियन्त्रण गर्न निर्देशन दिएको हो । ‘सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ र सामाजिक व्यवहार (सुधार) नियमावली, २०३३ ले धार्मिक, … Continue reading तडकभडक गरे कारबाही गर्ने प्रशासनको चेतावनी, तर कुपन बाँढेर तिज मनाउँदै वडा कार्यालय !