एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल, खुला सदस्यमा चन्द्रागिरिका सन्तोष खड्का विजयी

थानकोट । नेकपा एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी भएका छन् । शुक्रबार राति सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार ढुंगेलले अर्का उम्मेदवार कृष्ण दाहाललाई पराजित गरेका हुन् । ढुंगेल ६९६ मत पाएर विजयी हुँदा दाहालले ४३९ मत पाएका छन् । उपाध्यक्ष पदमा दावा दोर्जे लामा विजयी भएका छन् । यसैगरी सचिवमा नवराज सिलवाल एक मतले … Continue reading एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल, खुला सदस्यमा चन्द्रागिरिका सन्तोष खड्का विजयी