चन्द्रागिरि नगर प्रहरी केही दिनभित्रै कार्यक्षेत्रमा खटिने

थानकोट । चन्द्रागिरि नगरपालिकाले नगर प्रहरी नियुक्ति प्रकृया सम्पन्न गरेको छ। बुधबार नगर प्रमुख घनश्याम गिरीले प्रारम्भिक स्वास्थ्य परीक्षण, शारीरिक तन्दुरुस्ती मूल्याकंन परीक्षा, लिखित परीक्षा, विस्तृत स्वास्थ्य परीक्षण र अन्तर्वार्ता गरि ५ चरणमा छनौट प्रकृयामा सफल भएका उम्मेदवारहरुलाई नियुक्ति पत्र दिएसँगै चन्द्रागिरि नगरपालिकामा पनि नगर प्रहरी कार्यक्षेत्रमा खटिने बाटाे खुलेकाे हाे । चन्द्रागिरि नगर प्रहरी … Continue reading चन्द्रागिरि नगर प्रहरी केही दिनभित्रै कार्यक्षेत्रमा खटिने