चन्द्रागिरि अन्तर वडा कप फुटबलः तेस्रो दिनका २ खेलमा १३ गोल, चन्द्रागिरि वडा नं. ४ र ५ अन्तिम ८ मा

थानकोट । प्रथम चन्द्रागिरि नगर अन्तर वडा कप फुटबल प्रतियोगिताको तेस्रो दिन आइतबार सम्पन्न खेलहरूमा चन्द्रागिरि वडा नंं ५ महादेवस्थान किसिपिडी र चन्द्रागिरि वडा नं. ४ थानकोटले विजयी सुरुवात गरेका छन् । प्रतियोगिता अन्तर्गत पुल बी मा रहेका चन्द्रागिरि नगरपालिका वडा नं. ४ थानकोट र वडा नं. १४ नयाँ नैकापबीच खेलमा थानकोट ३-१ ले विजयी … Continue reading चन्द्रागिरि अन्तर वडा कप फुटबलः तेस्रो दिनका २ खेलमा १३ गोल, चन्द्रागिरि वडा नं. ४ र ५ अन्तिम ८ मा