सामाजिक सञ्जालमा भाइरल बनेका जस्तै तस्बिर तपाँई यसरी बनाउन सक्नुहुन्छ

Thankot Times

थानकोट ।

अहिले सामाजिक सन्जालमा विभिन्न तस्बिहरू भाइरल भइरहेका छन्।

कृत्रिम बुद्धिमत्ता अर्थात आर्टिफिसियल इन्टेलिजेन्सबाट बनाइएको तस्बिरहरू कम्प्युटरमा सहजै बनाउन सकिन्छ । प्रयोगकर्ताले दिने निर्देशन अनुसार एआईले त्यस्ता तस्बिर तयार गरी प्रस्तुत गर्ने गर्दछ । यसरी तस्बिर बनाउनका लागि प्रयोग कर्ताले माइक्रोसफ्ट खाता खोल्नुपर्ने हुन्छ । जुन खाता खोल्न यहाँ क्लिक गर्नुहोस्  ।

माइक्रोसफ्ट खाता खुलेपछि सो खाताको मद्दतमा यो लिंकले प्रयोगकर्ताले रोजेको विषयमा एआईले तस्बिर बनाउन सुरु गर्नेछ । एआईले एकपटकमा समान विषयका चार तस्बिर बनाएर प्रयोगकर्तालाई देखाउने गरेको छ ।


One thought on “सामाजिक सञ्जालमा भाइरल बनेका जस्तै तस्बिर तपाँई यसरी बनाउन सक्नुहुन्छ

Leave a Reply to Prashant Ghale Cancel reply

Your email address will not be published. Required fields are marked *