अब नगर प्रहरीको पोशाक लगाएर कार्य क्षेत्रमा खटिनेछन चन्द्रागिरि नगर प्रहरी (फोटो फिचर)

थानकोट । चन्द्रागिरि नगर प्रहरीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । चन्द्रागिरि नगरपालिका-८ मातातीर्थस्थित राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा चन्द्रागिरि नगरपालिकामा गत महिना नियुक्त भएका नगर प्रहरीका लागि आयोजित आधारभूत तालिम सकिएसँगै नगरप्रहरीहरूले दर्ज्यानी चिन्ह पाएका हुन् । मंसिर २४ गतेबाट नगर प्रहरी सहायक निरिक्षक तथा नगर प्रहरी जवान गरी २३ जना सहभागी भएका … Continue reading अब नगर प्रहरीको पोशाक लगाएर कार्य क्षेत्रमा खटिनेछन चन्द्रागिरि नगर प्रहरी (फोटो फिचर)