स्थानीय तह कार्य सम्पादन मुल्यांकनः चन्द्रागिरि पहिलोबाट तेस्रोमा चिप्लियो, कीर्तिपुर १०औं

Thankot Times

थानकोट ।

स्थानीय तहले कार्य सम्पादन मूल्याङ्कनको आधारमा प्राप्त गरेको अंक राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको छ । आयोगले स्थानीय तहसहित प्रदेश सरकारहरुले प्राप्त गरेको अंक समेत ८ फागुनमा सार्वजनिक गरेको हो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष चन्द्रागिरि नगरपालिका कार्यसम्पदान मूल्याङ्कनमा कमजोर देखिएको छ । गत वर्ष चन्द्रागिरि नगरपालिका प्राप्त अंकका अनुपातमा काठमाडाैं जिल्लामा पहिलो थियो भने काठमाडाैं उपत्यकामा भक्तपुरपछि दोश्रो स्थानमा रहेको थियो । 

कार्यसम्पादन सूचक मूल्याङ्कनः चन्द्रागिरि नगर काठमाडाैं जिल्लामै पहिलो, उपत्यकाको दोश्रो

नतिजामा चित्त नबुझेमा ७ दिनभित्र आवश्यक आधार र प्रमाणसहित पुनरावलोकनका लागि आयोगमा निवेदन दिन सकिनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ