चन्द्रागिरि डाँडामा लगातार आतशबाजी भएपछि.. (भिडिओ)
थानकोट । शनिबार साँझ करिब ६ः१५ बजे चन्द्रागिरि नगर क्षेत्रमा लगातार ड्वाङ-ड्वाङको आवाजले धेरैको ध्यान खिच्यो । स्रोतका अनुसार भारतीय मुलका नागरिकको चन्द्रागिरि हिल्स रिसोर्टमा शनिबार बिहानैदेखि विवाह समारोह भइरहेको छ । सोही क्रममा साँझ चन्द्रागिरि डाँडास्थित चन्द्रागिरि हिल्स रिसोर्टमा आतशबाजी भएको हो । ड्वाङ-ड्वाङको आवाजले थानकोट क्षेत्रमा केहिबेर हो-हल्ला भएको सुनिन्थ्यो । चन्द्रागिरि हिल्स रिसोर्टको … Continue reading चन्द्रागिरि डाँडामा लगातार आतशबाजी भएपछि.. (भिडिओ)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed