एकीकृत समाजवादीको भागमा २ मन्त्रालय

थानकोट । माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पनि सरकारमा सहभागी हुने भएको छ। केन्‍द्रीय कार्यालय आलोक नगरमा बुधबार दिउँसो बसेको सचिवालय बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको बताइएको छ । नगठित सरकारमा एकीकृत समाजवादीले दुई मन्त्रालय पाउने टुंगो लागेको छ।